• २०८३ श्रावण २८ गते बिहीबार
ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

२८ साउन,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९०…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २५ गते सोमबार
काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

२५ साउन,काठमाडौँ। काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २२ गते शुक्रबार
ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

२२ साउन, काठमाडौं ।खाना पकाउने ग्यास लुकाउने,कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई सरकारले कडा…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २२ गते शुक्रबार
काठमाडौँ नागार्जुनमा हार्डवेयर व्यापारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

२२ साउन,काठमाडौँ ।काठमाडौँको नागार्जुन नगरपालिका स्थीत हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २१ गते बिहीबार
राजमार्ग दायाँबायाँका जग्गाको विकास कर ५ प्रतिशत बिन्दु पु¥याइँदै

२१ साउन,काठमाडौं ।सरकारले संघीय,प्रादेशिक र स्थानीय सडक सञ्जाल अन्तर्गत दायाँबायाँका जग्गामा लाग्ने विकास करको दर बढाउने भएको छ । यसअघि अधिकतम २०…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २१ गते बिहीबार
उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना तर्जुमा

२१ साउन,काठमाडौं । उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा भएको छ सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो…….

पुरा पढ्नुहोस..

बिबिध....