सबै समाचारहरु

  • २०८३ आश्विन १३ गते मंगलवार
आजको मौसम : कमजोर बन्दै मनसुनी र पश्चिमी वायु

१३ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १३ गते मंगलवार
नागढुंगा सुरुङमार्गमा ओभरटेक गरेपछि कारबाही

१३ असोज, काठमाडौं ।नागढुंगा सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्ने दुई माइक्रोबसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ। सोमबार सुरुङमार्गभित्र ओभरटेक गरी…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १२ गते सोमबार
चाडपर्वमा प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ बनाइने

१२ असोज,काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ। चाडपर्वमा यात्रुहरूले…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १२ गते सोमबार
अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता

१२ असोज, काठमाडौं।एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र बैंककी…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १२ गते सोमबार
नाट्टा हेरिटेज रन २०२६ सम्पन्न

१२ असोज,काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा ‘नेपाल कलिङ’ नारासहित ‘ नाट्टा हेरिटेज रन २०२६’ सम्पन्न भएको छ । ४७औं विश्व पर्यटन…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ११ गते आईतवार
उपभोक्तालाई ‘विष’ बेच्दै केही व्यापारी,चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

११ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा आकर्षक प्याकेटमा सजिएका मिठाई, पुष्टकारी,…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ११ गते आईतवार
मानव बेचबिखन नियन्त्रण विधेयक संशोधन प्रस्ताव दर्ता

११ असोज, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८३ मा संशोधन प्रस्ताव दर्ता भएको छ ।जसमा २८ जना…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १० गते शनिबार
जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

१० असोज,काठमाडौं ।जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् । उनले जापानको एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा आफू…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १० गते शनिबार
रमेश उप्रेती लगायतका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर,३० लाख हस्ताक्षर संकलन भएको दाबी

१० असोज,काठमाडौं ।राजतन्त्रको पक्षमा कलाकारहरुले सामुहिक हस्ताक्षर गरेका छन् । राजतन्त्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित शाही युवा शक्तिले सञ्चालन गर्दै आएको…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १० गते शनिबार
आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा

१० असोज,काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय प्रणाली भारतको…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ८ गते बिहीबार
यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

८ असोज, काठमाडौं । यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर नेपालमा सार्वजनिक गरिएको छ। नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ८ गते बिहीबार
बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने

८ असोज, काठमाडौं । बेलायती सार्वजनिक प्रसारक बीबीसीले आगामी दुई वर्षमा २ हजार कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ। आर्थिक दबाब भएको…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ८ गते बिहीबार
१७ जनाले दिए प्रधानमन्त्री बालेनलाई सुझाव (पूर्णपाठ सहित)

८ असोज, काठमाडौं । मानवअधिकारकर्मी तथा नागरिक समाजका १७ जना प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई  जलवायु न्याय, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोग जुटाउने…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ८ गते बिहीबार
नारायणगढ-मुग्लिन सडकमा राति ८ बजेदेखि सवारी आवागमन प्रतिबन्ध

८ असोज, चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिकालीन…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ८ गते बिहीबार
काठमाडौँमा प्रहरीको स्विप अपरेसन : २४ घण्टामा १२१ जना पक्राउ

८ असोज,काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १२१ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ८ गते बिहीबार
नेपाल–फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

८ असोज,न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भएको भेटवार्तामा…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ८ गते बिहीबार
आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

८ असोज,काठमाडौं। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीको…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ७ गते बुधबार
कहिले कहिले छ भारी वर्षाको सम्भावना ? काठमाडौंमा कस्तो पर्ला असर ?

७ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमश ःशक्तिशाली बन्दै गएका कारण नेपालभर वर्षा ९वाइड स्प्रेड रेन० गराउने सम्भावना छ…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ७ गते बुधबार
फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

७ असोज, काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त विधेयक…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ७ गते बुधबार
जेनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म नि:शुल्क शिक्षा

७ असोज, काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ । शिक्षा…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ७ गते बुधबार
पोखराबाट फ्लाई दुबईको आजदेखि नियमित उडान

७ असोज, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आज बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । २०७९ पुस १७ गते…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ७ गते बुधबार
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

७ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । जसका कारण मौसम बदली भइरहेको…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ७ गते बुधबार
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

७ असोज,काठमाडौं ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । उनी मंगलबार कतार एयरवेजको विमानमार्फत दोहा…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ६ गते मंगलवार
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

६ असोज, काठमाडौं ।राष्ट्रिय सेवा दल विधेयकमा  बालअधिकार सुनिश्चित गर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारलाई आग्रह गरेको छ। सिजपले…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ६ गते मंगलवार
प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

६ असोज, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा,नुवाकोट र धादिङका प्रभावितलाई पुनर्स्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ६ गते मंगलवार
भारी वर्षाको समयमा उच्च सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

६ असोज,काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार प्रदेशको…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ६ गते मंगलवार
बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श

६ असोज,काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज,उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ६ गते मंगलवार
रसुवा बाढीपछि चार तुइन सञ्चालनमा, ३३ झोलुङ्गे पुल पुनर्निर्माणको तयारी

६ असोज,काठमाडौं । रसुवा बाढीपछि क्षतिग्रस्त तुइन तथा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माण भइरहेको छ । हालसम्म चार वटा तुइन सञ्चालनमा ल्याइएको…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ६ गते मंगलवार
फिर्केको खोलाघर खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम

६ असोज,पोखरा । पोखराको फिर्के खोलाको अतिक्रमित संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम अल्टिमेटम जारी गरेको छ । सोमबार सात दिनभित्र फिर्केको खोलाघर…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन ६ गते मंगलवार
विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गरिँदै कहिलेदेखि होला कार्यान्वयन?

६ असोज, काठमाडौं । सरकारले सात वर्षपछि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्न लागेको छ । त्यसका लागि सरोकारवालाबाट प्राप्त सुझावहरूलाई एकीकृत गर्दै…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १ गते बिहीबार
सुरु भयो घरजग्गा एक्स्पो

१ असोज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। सभामुख डीपी अर्यालले प्रदर्शनी उद्घाटन गरेका…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १ गते बिहीबार
अस्ट्रेलियाको आप्रवासन नीतिमा कडाइ

१ असोज,काठमाडौं । अस्ट्रेलियाको संघीय सरकारले आप्रवासन प्रणालीमा कडाइ गरेको छ । भिसा अवधि सकिएपछि पनि बस्ने,एउटा अस्थायी भिसाबाट अर्को भिसामा निरन्तर…….

पुरा पढ्नुहोस..

  • २०८३ आश्विन १ गते बिहीबार
मुग्लिन-नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालन

१ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । गत २२ भदौदेखि आंशिक रूपमा बन्द गरी तुइन खोलामा खसिरहने…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ३१ गते बुधबार
असोजमा कुन बैंकले कति दिन्छन् ब्याजदर ?

३१ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाका लागि ब्याजदर सूची सार्वजनिक गरेका छन् । अघिल्लो महिनाका लागि हरेक मसान्तको…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ३१ गते बुधबार
४ महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता

३१ भदौ,काठमाडौं । सरकारले असोज  १ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार अहिलेका…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ३१ गते बुधबार
संसद्‌भित्र छुट्टै समिति, रविको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइदै

३१ भदौ, काठमाडौं ।प्राकृतिक विपद्पछिको अवस्थामा काम गर्ने गरी दुई वटा सर्वदलीय संयन्त्र बन्ने भएको छ । एउटा संसद् बहिर रहेका दलहरू…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ३१ गते बुधबार
कृष्णभीर सडकखण्डमा भोलिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने

३१ भदौं, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ,ग्राभेलिङ…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ३१ गते बुधबार
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

३१ भदौं,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सभापति लामिछानेले आज बुधबार बिहान ११ बजे…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ३१ गते बुधबार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग

३१ भदौं,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ३१ गते बुधबार
मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प

३१ भदौ,काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २८ गते आईतवार
ठेक्का,जग्गा प्राप्ति,मुआब्जाको मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने प्रस्ताव

२८ भदौ,काठमाडौं ।पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने गरी सरकारले कानुन बनाउँदैछ। मुद्दा दायर भएको मितिले ९० दिनभित्र त्यस्तो मुद्दाको किनारा…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २८ गते आईतवार
रोटरी क्लब अफ धुलिखेलले ग¥यो बृहत् आँखा शिविर

२८ भदौ,काठमाडौं ।रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक निःशुल्क बृहत् आँखा शिविर सञ्चालन गरेको छ । शनिबार चौतारा सागाँचोकगदी नगरपालिका–५…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २८ गते आईतवार
मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का

२८ भदौ,काठमाडौं ।सरकारले मलेसियामा श्रमिक पठाउने २५० वटा म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ । विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २८ गते आईतवार
नेपाली नारीको महान् पर्व हरितालिका तीजको आज दर खाने दिन

२८ भदौं ,काठमाडौं । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २८ गते आईतवार
रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

२८ भदौं,पोखरा ।रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्। शनिबार भएको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २८ गते आईतवार
काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

२८ भदौ, काठमाडौं ।खाना पकाउने ग्यास सहज आपूर्ति भइरहेको भए पनि उपभोक्ताले ग्यास सजिलै पाउन नसकेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय,काठमाडौंले चेतावनी…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २४ गते बुधबार
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने

२४ भदौ,काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ मा जलेको घरबाट सम्बोधन गर्ने भएका छन्।…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २४ गते बुधबार
माइतीघरमा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार

२४ भदौ, काठमाडौं । माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार गरिएको छ। मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षिया लक्ष्मीदेवी बस्नेतले…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २४ गते बुधबार
संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने

२४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २२ गते सोमबार
बाढीपछि बन्द रहेका विद्यालय दुई सातापछि खुल्दै

२२ भदौ,काठमाडौं ।भदौ १० को विनाशकारी बाढीपछि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका विद्यालयहरू बुधबारबाट खुल्ने भएका छन्। आइतबार बसेको नगर कार्यपालिका बैठकले…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २२ गते सोमबार
नारायणगढ–मुग्लिन सडक आजदेखि आंशिक बन्द

२२ भदौ,काठमाडौं ।नारायणगढ–मुग्लिन सडक खण्ड आज सोमबार बिहानदेखि आंशिक बन्द हुने भएको छ । तुइन खोला परिसरमा पहिरो रोकथाम कार्य गरिने भएकाले…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २२ गते सोमबार
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

२२ भदौ,काठमाडौं । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज सोमबार राष्ट्रिय शोक मनाइँदै…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २१ गते आईतवार
गृहमन्त्री गुरुङले गराए स्वास्थ्य परिक्षण

२१ भदौ, काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले नेपाली सेनाको अस्पतालमा स्वास्थ्य परिक्षण गराएका छन् । उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो ।साथै खुट्टामा…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २१ गते आईतवार
ग्यास अभाव नहुने निगमको दाबी

२१ भदौ,काठमाडौं । पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको नेपाल आयल निगमले जनाएको…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २१ गते आईतवार
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज

२१ भदौं,काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी राखिएको राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना ‘डिस्चार्ज’ भएका…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र १७ गते बुधबार
सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

१७ भदौ,काठमाडौं । भदौ १० गतेको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ।…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र १७ गते बुधबार
भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

१७ भदौ,काठमाडौं ।भोटेकोशी -त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र १७ गते बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै

१७ भदौ,काठमाडौं ।प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्दै छ । भोटेकोशी बाढी र त्यसले निम्त्याएको…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र १४ गते आईतवार
बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र १४ गते आईतवार
भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

१४ भदौ, काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू नेपाल आइपुगेका छन्। १८ जनाको टोली…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र १४ गते आईतवार
दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग,निःशुल्क आँखा उपचार सुरु

१४ भदौ, काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले आर्थिक सहयोगको घोषणा गरेको छ।…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र १४ गते आईतवार
बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू : विपद् प्राधिकरण

१४ भदौ,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रशासनको पूर्वस्वीकृतिबिना बाढीग्रस्त क्षेत्रमा ड्रोन उडाएमा कानुन बमोजिम कारबाही हुने बताएको छ।…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र १४ गते आईतवार
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

१४ भदौं,काठमाडौं।बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा शनिबारसम्म रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ। प्रधानमन्त्री तथा…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र १४ गते आईतवार
बाढीको जोखिम नरहेको सूचनापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सूचारु

१४ भदौ, काठमाडौं । रसुवा बाढीपछि रोक लगाइएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय,चितवनका अनुसार बाढीको जोखिम…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ९ गते मंगलवार
उखुको समर्थन मूल्य तोक्ने तयारी,लागत अध्ययन सुरु

९ भदौ, काठमाडौं । उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी गरेको छ।   कृषि विभागले तराईका…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ९ गते मंगलवार
मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

९ भदौ,काठमाडौं । सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि भोली बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज मंगलबार गृह मन्त्रालयले सूचना जारी…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ९ गते मंगलवार
व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर : महासंघ अध्यक्ष

९ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै कमजोर भएको बताएका छन् । नाडा…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ८ गते सोमबार
विद्युत् महसुल घटाउने सरकारको तयारी

८ भदौं,काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। समितिले…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ८ गते सोमबार
विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

८ भदौं,काठमाडौ।सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ,पारदर्शी,प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ८ गते सोमबार
गृहमन्त्री र जेनजी आन्दोलनका घाइतेहरूबिच भेटवार्ता

८ भदौं,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र जेनजी आन्दोलनका घाइतेहरूबिच भेटवार्ता भएको छ। आज सोमबार गृहमन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ८ गते सोमबार
नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला

८ भदौ,काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आज सोमबारबाट सर्वसाधारणका लागि आंशिक रुपमा खुला गरिएको  छ। चार पाङ्ग्रे साना सवारी कार,जिप,भ्यान लगायतका लागि खुला…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ८ गते सोमबार
मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

८ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने नियम बनाएको छ । नेपाल…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ८ गते सोमबार
बिचौलियाबाट बचाउन पोल्ट्री व्यवसायीको माग

८ भदौ,काठमाडौं ।पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् ।बिचौलियाको जालो तोड्न आवश्यक रहेको भन्दै उनीहरुले आन्दोलन गरेका छन् । बिचौलियाहरुका कारण साना किसान…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ६ गते शनिबार
नेपाल–भारत सीमामा कडा निगरानी गरिने

६ भदौं, काठमाडौं ।नेपाल र भारत सीमामा कडाइ गर्ने निर्णय भएको छ ।नेपाल र भारतबिच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकले…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ६ गते शनिबार
भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरणको अपिल

६ भदौं,काठमाडौं ।जेनजी अभियानका अभियान्ता रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ६ गते शनिबार
स्कुटरको डुब्लुकेट साँचो बनाएर चोरी,चोर्नेसँग २१ थान साँचो

६ भदौं,काठमाडौं ।काममा–२६ स्थित गोङ्गबुबाट पक्राउ परेका एक व्यक्तिबाट प्रहरीले २१ वटा साँचो बरामद गरेको छ । आरोपीले चोरीमा प्रयोग गर्ने विभिन्न…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ६ गते शनिबार
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

६ भदौ, काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र ६ गते शनिबार
सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

६ भदौ,काठमाडौं ।सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारले ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना,२०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २ गते मंगलवार
पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

२ भदौ,काठमाडौं ।पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २ गते मंगलवार
मौसम पूर्वानुमान : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

२ भदौ, काठमाडौं । आज दिउँसो देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा…….

पुरा पढ्नुहोस..

  • २०८३ भाद्र २ गते मंगलवार
सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

२ भदौ,काठमाडौं ।सार्वजनिक यातायातमा चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय र ४३ वर्षीय पुरुष छन् ।उनीहरूलाई…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण ३० गते शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बृद्धि

३० साउन, काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण ३० गते शनिबार
नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित,कस्तो बन्यो नयाँ कार्यसमिति ?

सीता पौडेल ३० साउन,काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्ष पदमा भरतजंग पाण्डे निर्वाचित भएका छन् ।…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २९ गते शुक्रबार
व्यावसायिक संस्था लाई राजनीतिबाट टाढा राख्नुपर्छ,भैरहवा र पोखरा विमानस्थल छिट्टै सञ्चालनमा ल्याउँदैछौं : सभामुख अर्याल

२९ साउन, काठमाडौं ।सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि हुन नहुने बताएका छन् । आज शुक्रबार नेपाल एसोसिएसन…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २९ गते शुक्रबार
चुनाव चिन्ह ‘त्रिभुज’ राखेर दर्ता गरे धवलले पार्टी

२९ साउन,काठमाडौं ।राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । ७९ जना केन्द्रीय सदस्य रहने गरी…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २९ गते शुक्रबार
देउवालाई विश्वप्रकाशको आग्रह– युवा नेतृत्व सहज रूपमा स्वीकार्नुपर्छ

२९ साउन, काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेआवश्यकता टड्कारो रहेको औंल्याएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २८ गते बिहीबार
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पद छाड्ने

२८ साउन,वासिङ्टन डिसी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यो महिनाको अन्त्यमा आफ्नो पद छाड्ने भएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २८ गते बिहीबार
ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

२८ साउन,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९०…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २८ गते बिहीबार
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

२८ साउन,काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २६ गते मंगलवार
स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियान

२६ साउन ,स्याङ्जा । स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियानअन्तर्गत पोखरी निर्माण गरिएको छ । खोलाखोल्सीमा पछिल्ला वर्षहरुमा पानीका मुहानहरु सुक्दै गएकाले…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २६ गते मंगलवार
अभिनेत्रीलाई बेहोस बनाएर यौन शोषण, हिन्दी फिल्म निर्देशक पक्राउ

२६ साउन,काठमाडौं । एक हिन्दी फिल्मका निर्देशकलाइ यौन उत्पीडन र दुष्कर्मको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ। एक ३३ वर्षीया अभिनेत्रीले उनीमाथि यौन…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २६ गते मंगलवार
देशभर मनसुनी वायुको प्रभाव कायमै,आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२६ साउन,काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर ९नेपाल नजिक०…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २५ गते सोमबार
काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

२५ साउन,काठमाडौँ। काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २५ गते सोमबार
साउनको अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

२५ साउन,काठमाडौँ। साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँच लागेको छ। बिहान वर्षा भइरहे तापनि वर्षाकै बीच श्रद्धालुहरू…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २२ गते शुक्रबार
ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

२२ साउन, काठमाडौं ।खाना पकाउने ग्यास लुकाउने,कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई सरकारले कडा…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २२ गते शुक्रबार
शिक्षकहरूले भदौदेखि सशक्त आन्दोलन गर्ने,यस्ता छन् मागहरु

२२ साउन,काठमाडौँ ।नेपाल शिक्षक महासङ्घले आगामी भदौदेखि सशक्त रूपमा आन्दोलन गर्ने भएको छ । शुक्रबार तेस्रो राष्ट्रिय परिषद्का निर्णयहरू सार्वजनिक गर्दै महासङ्घले…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २२ गते शुक्रबार
काठमाडौँ नागार्जुनमा हार्डवेयर व्यापारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

२२ साउन,काठमाडौँ ।काठमाडौँको नागार्जुन नगरपालिका स्थीत हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २२ गते शुक्रबार
संसद्‍मा आज पनि विपक्षीको विरोध,प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडान

२२ साउन,काठमाडौं।विपक्षी दलहरूले प्रतिनिधिसभामा आज पनि विरोध गरेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनीहरूले उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुख डोल…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २२ गते शुक्रबार
स्थानीय तह निर्वाचनमा कम्तीमा १०० महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने तयारी छ : गगन थापा

२२ साउन,काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा मुलुकका ७ सय ५३ पालिकामध्ये कम्तीमा १०० वटामा महिलालाई प्रमुख पदको…….

पुरा पढ्नुहोस..

  • २०८३ श्रावण २१ गते बिहीबार
सभामुखको निर्देशन : ‘संसद्‍मा कालो चस्मा खोल्नू, बैठक चल्दा सेयर कारोबार नगर्नू’

२१ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, सांसद खगेन्द्र सुनार लगायतले संसद्‍मा आउँदा पनि कालो चस्मा…….

पुरा पढ्नुहोस..

बिबिध....